काठमाडौं : नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दुई कम्पनीको एक करोड कित्ता बढी हकप्रद शेयर सूचीकृत भएको छ।
शुक्रबार नेप्सेले अपि पावर कम्पनी र मल्टीपर्पस फाइनान्स कम्पनीको एक करोड ८१ लाख १५ हजार १७३ कित्ता हकप्रद शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार अपि पावरको ४० प्रतिशत अर्थात् एक करोड ६५ लाख ३...