काठमाडौं : सोल्टी होटल लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको हो ।
उक्त सभा पुस २६ गते, बिहीबार नेपाल प्रज्ञा भवन कमलादीमा बिहान साढे १० बजेदेखि हुनेछ । शुक्रबार बसेको होटलको सञ्चालक सम...