काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुलाई वित्तीय विवरणहरु अध्यावधिक गर्न निर्देशन दिएको छ ।
सूचीकृत कम्पनीहरुले वार्षिक तथा त्रैमासिक वित्तीय विवरण पेस नगरेपछि तीन दिनभित्र विरण पेश गर्न नेप्सेले निर्देशन दिएको हो ।
धितोपत्र सूचीकरण विबनियमावली, २०७५ मा भ...