- चन्द्रप्रसाद ढकाल
गैर आवासयी नेपालीहरुको संस्था एनआरएनएले नेपालीका लागि नेपाली नाम दिएर अभियान सुरु गरेको पनि २० वर्ष भएछ । म पनि सुरुदेखि नै यो संस्थासँग जोडिन पाएकोमा खुसी लागेको छ । स्वदेशमा होस् या विदेशमा रहँदा, यस संस्थाका कार्यक्रम या मञ्चहरुमा मलाई पनि आमन्त्रित गर्ने गर्नुभएको छु र यहा...