काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मुद्दती खातामा लगानी गर्ने भएको छ । बोर्डले बुधबार एक सूचना जारी गर्दै बोर्डमा रहेको लगानी योग्य (अक्षय कोष बाहेकको) रकम मुद्दती खातामा लगानी गर्न लागिएको जनाएको हो ।
बोर्डले उक्त रकम वाणिज्य बैंकहरुमा एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न लागेको ह...