काठमाडौं : सोनापुर मिनरल्स एण्ड आयल निगमको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको आईपीओ बुधबार बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड कार्यालयमा बाँडफाँट भएको हो।
कम्पनीले सर्वसाधारणका लागि जारी गरेको शेयरमा ११ लाख ४६ हजार ६६१ लगानीकर्ताले १ करोड ५१ लाख ५९ हजार ९२० कित्ताका लागि आवेदन दिएका थ...