काठमाडौं : मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आजदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट १४ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । कम्पनीको जारी पुँजी ७० करोड रुपैयाँ रहेको छ ।
कम्पनीले पहिलो चरणमा १ लाख ४० हजार कित्ता सेयर (...