काठमाडौं : सर्वोत्तम सिमेन्ट लिमिटेडले आजदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले बुक बिल्डिङ प्रक्रिया मार्फत योग्य संस्थापक लगानीकर्ताहरुका लागि शेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले हाल कायम रहेको जारी पूँजी चार अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरक...