शेयर बजार स्वस्थकर बनाउन जरुरी छ: अर्थमन्त्री डा. महत
काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले शेयर बजारलाई स्वस्थकर बनाउन जरुरी रहेको औंल्याएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले वर्ल्ड इन्भेस्टर विक–२०२३ का अवसरमा आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै मन्त्री डा. महतले यस्तो बताएका हुन् ।
उनले भने, ‘शेयर बजारबाट आम लगानीकर्त...