काठमाडौं :साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक नेप्से ३३.२० अंकले घटेर १९७१.१० बिन्दुमा पुगेको हो । बुधबार नेप्से १८.६० अंकले घटेर २००४.३० बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १० कम्पनीको शेयरमूल्य बढेको छ । भने २२० कम्पनीक...