काठमाडौं : धितोपत्र ब्रोकर एशोसिएसन नेपालले ब्रोकर कम्पनी लाई निलम्बन गर्ने व्यवस्था खारेज गरी नगद जरिवाना गर्ने व्यवस्था गर्न माग गरेका छन् । मंगलबार नेपाल धितोपत्र बोर्डका समक्ष बजारको विकास, विस्तार तथा समसामयिक अवस्थालाई सुधार गर्ने सम्बन्धमा एक ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।&n...