काठमाडौं : माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) कात्तिक २ गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि सुरक्षित गरिएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।
कम्पनीले संस्थापक शेयरधनी र आयोजना प...