काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २.६१ अंकले घटेर २७५७.४० बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढेर २७६०.०२ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ८२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १७...