पूर्णरुपमा स्थापित भइसकेको नेपालको पर्यटनको ७३ वर्षभन्दा बढीको इतिहास छ । ट्रेकिङ, माउन्टेनेरिङ, साहसिक पर्यटनका लागि उत्कृष्ट गन्तव्य नेपाल हो । ‘नेपाल इज द आइटिनरी प्लेस’ अर्थात् विश्वकै नमुना गन्तव्य स्थल भन्नेमा कसैको दुईमत छैन ।
कतिपय यस्ता सम्पदा छन् जो अन्त कहीं पनि पाइँदैन । ज...