काठमाडौं : आन्तरिक पर्यटकका लागि होटल ल्याण्डमार्कको आकर्षक अफर सार्वजनिक भएको छ । आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड दिने सरकारको नीतिलाई साथ दिँदै होटल ल्याण्डमार्कले आकर्षक अफरहरू सार्वजनिक गरेको हो ।
ल्याण्डमार्कका अफरहरूमध्ये केही चाडबाड लक्षित पनि रहेका छन । चाडबाडको समयमा घुम्न निस्कने आन्तरि...