बढ्दो लागत र ऋणको दबाबमा ‘होटल बुद्ध स्टार’: लागत दुई अर्ब नाघ्यो, स्रोत जुटाउनै मुस्किल
काठमाडौं : भैरहवामा निर्माणाधीन पाँचतारे होटल ‘होटल बुद्ध स्टार’ परियोजना वित्तीय दबाबमा परेको छ। परियोजनाको लागत निरन्तर बढ्दै जाँदा, स्रोत व्यवस्थापन र ऋण भुक्तानीमा समस्या देखिएको हो ।
पछिल्लो मूल्यांकनअनुसार परियोजनाको कुल लागत करिब २ अर्ब ९ करोड २० लाख रुपैयाँ पुगेको छ...