काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल विविध जातजाति, भाषा, भेषभूषा, परम्परा र संस्कारले भरिएको देश भएकाले यसलाई सांस्कृतिक अध्ययनको अद्वितीय सङ्ग्रहालयको विकास गर्नुपर्ने बताएका छन् ।
गायक अरुण थापामगरको २६औँ स्मृति दिवसको अवसरमा नेपाल मग...