एडिबीसँग मन्त्री घिसिङको आग्रह: ६७० मेगावाटको दूधकोशीको वित्तीय व्यवस्थापन तत्काल टुङ्ग्याउनूहोस्
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले ६७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन तत्काल टुंगो लगाउन एशियाली विकास बैंक (एडिबी) लाई आग्रह गरको छन् ।
एडिबी दक्षिण एशिया विभागका उपमहानिर्देशक सोना श...