निजी क्षेत्र
फलामखानी र मल कारखाना खुल्दैछ, ऊर्जा खपतको चिन्ता गर्नु पर्दैन: प्रधानमन्त्री
फलामखानी र मल कारखाना खुल्दैछ, ऊर्जा खपतको चिन्ता गर्नु पर्दैन: प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलामखानी र मल कारखानाजस्ता ठुला उद्योगको स्थापना हुने क्रममा रहेको र बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भएकाले उत्पादित ऊर्जाको खपतको चिन्त लिइरहनु नपर्ने बताएका छन् । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को रजत...

बजार सुनिश्चित भएको छ, खुट्टा नकमाई उर्जा क्षेत्रमा लगानी गर्नुहोस्: उर्जा मन्त्री 
बजार सुनिश्चित भएको छ, खुट्टा नकमाई उर्जा क्षेत्रमा लगानी गर्नुहोस्: उर्जा मन्त्री 

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले गरिब तथा विपन्न वर्गलाई ऊर्जाको विकासमार्फत समृद्धिको यात्रामा जोड्ने गरी सरकारले काम गरिरहेको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान) नेपालको २५औँ रजतजयन्ती उद्घाटन सत्रमा आज उनले जलविद्युत् केन्द्रको शेयर बिनाधितो प्रभावित...

निजी क्षेत्रलाई निषेध गरेर ऊर्जा उत्पादनको लक्ष्य कसरी प्राप्त होला?
निजी क्षेत्रलाई निषेध गरेर ऊर्जा उत्पादनको लक्ष्य कसरी प्राप्त होला?

नेपालको कुल विद्युत उत्पादन क्षमता ३ हजार ५ सय मेगावाट पुग्दा निजी क्षेत्रबाट मात्रै २५ वर्षको अवधिमा २७ सय ४० मेगावाट विद्युत उत्पादन भइसकेको छ । यो भनेको कुल उत्पादनमा निजी क्षेत्रको योगदान करिब ८० प्रतिशतभन्दा बढी हो । ४ हजार मेगावाट क्षमताका आयोजना निर्माणाधिन रहँदा ४ हजार ३०० मेगावाट क्षमताक...

पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक: अध्यक्ष ढकाल
पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक: अध्यक्ष ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनको विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक भएको बताएका छन् । ‘ग्रामिण पर्यटन प्रवद्र्धनका लागि सिक्लेस महोत्सव’को नारा सहित कास्की जिल्लाको म्याग्दी गाउँपालिका १ स्थित सिक्लेस गाउँमा आयोजित माघे सङ्...

सञ्चालनमा आयो कर्मक्युर होटेल, प्रधानमन्त्रीबाट उद्घाटन
सञ्चालनमा आयो कर्मक्युर होटेल, प्रधानमन्त्रीबाट उद्घाटन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको कर्मक्युर होटेलको आज उद्घाटन गरेका छन् । होटेल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको अक्योर कम्पनीको मातहतमा नेपालमा पहिलो पटक कर्मक्युर होटेल सञ्चालनमा आएको हो । कार्यक्रममा प्रधानमन्...

अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छ: प्रधानमन्त्री
अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छ: प्रधानमन्त्री

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासङ्घसहित निजी क्षेत्रका सङ्घ–संस्थाले हालै जारी भएका अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि हुने जनाउँदै नेपाल सरकारलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं अर्थमन्त्...

आर्थिक तथा व्यावसायिक वातावरण सुधार्न कानुनमा गरिएका संशोधनहरु स्वागतयोग्य: सीएनआई
आर्थिक तथा व्यावसायिक वातावरण सुधार्न कानुनमा गरिएका संशोधनहरु स्वागतयोग्य: सीएनआई

काठमाडौं : मुलुकमा आर्थिक तथा व्यावसायिक वातावरण सुधार्न, लगानी अभिबृद्धि एवं सार्वजनिक सेवा प्रवाहमा सुशासन प्रवाह गर्न हालै कानुनहरुमा गरिएको संशोधनलाई नेपाल उद्योग परिसंघ स्वागत गरेको छ ।  सरकारले आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिबृद्धि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्...

विराट एक्स्पो: उद्योगका समस्या समाधान गर्न विजनेश क्लिनिक
विराट एक्स्पो: उद्योगका समस्या समाधान गर्न विजनेश क्लिनिक

विराटनगर : उद्योग संगठन मोरङले माघ ११ देखि २० गतेसम्म आयोजना गर्ने आठौ संस्करणको विराट एक्स्पो २०२५ को अवलोकन गर्ने उद्योगी व्यवसायीहरुका उद्योग विशेषका समस्यालाई समाधान गर्ने प्रयत्न स्वरुप एक्स्पो स्थलमा विजनेश क्लिनिक पेभिलियन राख्ने तयारी गरेको छ । एक्स्पोमा विजनेश क्लिनिकलाई भर्चुअल प्ल...

सुदूरको ठूलो पर्यटन पूर्वाधार: जाल्पादेवी केबलकार
सुदूरको ठूलो पर्यटन पूर्वाधार: जाल्पादेवी केबलकार

काठमाडौं : नेपाल प्रिमियर लिग क्रिकेट (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्स पुग्नुअघि देखि नै कीर्तिपुर रङ्गशालामा अर्कै माहोल थियो । खेलको बीचबीचमा बजाइने लोकप्रिय देउडा गीत र नृत्यमा झुम्दै गरेका दर्शकहरुले सुदूरपश्चिमलाई राम्रैसँग परिचित गराएका थिए । सुदूरपश्चिम अब टाढा होइन, आम नेपालीको मनमुटुम...

संयुक्त व्यापार मञ्च बैठक: द्विपक्षीय व्यापार विस्तारमा जोड
संयुक्त व्यापार मञ्च बैठक: द्विपक्षीय व्यापार विस्तारमा जोड

काठमाडौं : नेपाल-भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठक द्विपक्षीय व्यापार विस्तारमा जोड दिँदै सम्पन्न भएको छ । दुई देशबीचको आर्थिक र व्यावसायिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले भएको उक्त बैठकमा नेपाल र भारतका प्रतिनिधि सहभागी थिए । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री...

जलविद्युत कम्पनीलाई नेटवर्थको व्यवस्था हटाउन इप्पानको माग
जलविद्युत कम्पनीलाई नेटवर्थको व्यवस्था हटाउन इप्पानको माग

काठमाडौं : स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, नेपालले जलविद्युत कम्पनीलाई नेटवर्थको व्यवस्था हटाउन माग गरेको छ।  उर्जा विकास मार्गचित्र बारे शुक्रबार आयोजित पत्रकार सम्मेलन मार्फत इप्पानले यस्तो माग गरेको हो। कार्यक्रममा बोल्दै इप्पान अध्यक्ष गणेश कार्कीले उर्जा विकासबाटै आर्थिक क्रान्ति ग...

आर्थिक विकासका लागि ‘विराट एक्स्पो’ हुँदै
आर्थिक विकासका लागि ‘विराट एक्स्पो’ हुँदै

मोरङ : जिल्लाको आर्थिक एवं औद्योगिक विकासका लागि उद्योग सङ्गठन मोरङले ‘विराट एक्स्पो- २०२५’ आयोजना गर्न लागेको छ । सङ्गठनले विराटनगर महानगरपालिका-१४, जतुवास्थित डिग्री क्याम्पसको मैदानमा आगामी माघ ११ गतेदेखि २० गतेसम्म एक्स्पो (व्यापार तथा औद्योगिक मेला) आयोजना गर्न लागेको ह...

आयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धनका लागि सरकारले ठोस कदम चाल्नु पर्छ: अध्यक्ष ढकाल
आयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धनका लागि सरकारले ठोस कदम चाल्नु पर्छ: अध्यक्ष ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक विकासको लागि सरकारले आयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धनका लागि ठोस कद चाल्नु पर्ने बताएका छन् । नेपाल निर्यात परिषद्को २७ औं वार्षिक साधारण सभा तथा नवौं निर्यात दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा...

ह्यात सेन्ट्रिक ब्राण्डको नेपालमा डेब्यू
ह्यात सेन्ट्रिक ब्राण्डको नेपालमा डेब्यू

काठमाडौं : ह्यात होटल्स कर्पोरेशन र सिटि होटल लिमिटेडले ह्यात प्लेस काठमाडौं ‘ह्यात सेन्ट्रिक’मा रुपान्तरण भएको घोषणा गरेको छ । काठमाडौँको सोल्टीमोडमा अवस्थित यस होटलले काठमाडौंको समृद्ध सांस्कृतिक सम्पदासँग आधुनिक आरामलाई संयोजन गर्दछ। ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौंले आधु...

नेपाल राष्ट्रिय व्यवसायी महासंघको अध्यक्षमा मनोजबाबु श्रेष्ठ निर्वाचित
नेपाल राष्ट्रिय व्यवसायी महासंघको अध्यक्षमा मनोजबाबु श्रेष्ठ निर्वाचित

काठमाडौं : देशभरका साना तथा मझौला उद्योगी व्यवसायीको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासंघको अध्यक्षमा मनोजबाबु श्रेष्ठ निर्वाचित भएका छन्। महासंघको शनिबार सम्पन्न सातौँ वार्षिक साधारणसभा एवं तेस्रो महाधिवेशनबाट श्रेष्ठको नेतृत्वमा ९२ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको हो । अध्यक्ष...

२८ हजार मेगावाटका लागि ६५ खर्ब लगानी आवश्यक
२८ हजार मेगावाटका लागि ६५ खर्ब लगानी आवश्यक

काठमाडौं : सरकारले तय गरेको २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनका लागि ६५ खर्ब बराबरको लगानी आवश्यक रहेको छ । उक्त परिमाणको लगानी हुँदा ४० खर्ब बराबरको लगानी स्वदेशमै रहने छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले ठूलो मात्रामा लगानी हुँदा त्यसले सकारात्म...

आइएमई समूहको ५ अर्ब लगानीमा जालपादेवी केवलकार बन्ने, परराष्ट्र मन्त्रीद्वारा शिलान्यास
आइएमई समूहको ५ अर्ब लगानीमा जालपादेवी केवलकार बन्ने, परराष्ट्र मन्त्रीद्वारा शिलान्यास

काठमाडौं : कैलाली जिल्लाको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शनिबार शिलान्यास भएको छ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले लम्की चुहाँ नगरपालिका वडा नं. ३ स्थित कर्णाली चिसापानीमा ३.१ किलोमिटर लामो केबलकारको एक विशेष कार्यक्रम बीच शिलान्यास गरेकी छिन् । शिलान्यास कार...

आठौं चेम्बर एक्स्पो माघ १७ गते देखि भृकुटीमण्डपमा हुँदै
आठौं चेम्बर एक्स्पो माघ १७ गते देखि भृकुटीमण्डपमा हुँदै

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं चरणको “चेम्बर एक्स्पो २०२५”को  आयोजना गर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा माघ १७ देखि २१ गते सम्म ५ दिन चेम्बर एक्स्पो हुन लागेको हो । स्थानीय उत्पादनहरुको प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले चेम्बर ए...

मध्य चमेलिया जलविद्युत आयोजनामा ७३ करोड लगानी गर्दै अपि पावर 
मध्य चमेलिया जलविद्युत आयोजनामा ७३ करोड लगानी गर्दै अपि पावर 

काठमाडौं : अपि पावर लिमिटेडले थप लगानी विस्तार गर्ने भएको छ । कम्पनीले मध्य चमेलिया जलविद्युत आयोजनामा ७३ करोड रुपैयाँ लगानी गर्न लागेको हो ।  कम्पनीको सहायक कम्पनी दार्चुला पावर लिमिटेडले दार्चुला जिल्ला मार्मा गाउँपालिकामा प्रवर्द्धन गरीरहेको २८.३०४ मेगावटको उक्त जलविद्युत कम्पनीमा ५१...

हिमालयन पावर पार्टनरले ५० प्रतिशत हकप्रद जारी गर्ने, पुस २९ गते बोलायो साधारणसभा 
हिमालयन पावर पार्टनरले ५० प्रतिशत हकप्रद जारी गर्ने, पुस २९ गते बोलायो साधारणसभा 

काठमाडौं : हिमालयन पावर पार्टनर लिमिटेडले पुस २९ गते साधारण सभा बोलाएको छ । कम्पनीले ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्तावसहित साधारणसभा बोलाएको हो । उक्त सभा डेलीस अपेरा रोष्ट्रो एन्ड बैंक्वेट काठमाडौंमा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभाले आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान सम्बन्...

‘विदेशी मुद्रा आर्जनको बलियो आधार उर्जा, १० वर्षका लागि छुट्टै विशेष ऐन आवश्यक’
‘विदेशी मुद्रा आर्जनको बलियो आधार उर्जा, १० वर्षका लागि छुट्टै विशेष ऐन आवश्यक’

जलविद्युत् नै नेपाली अर्थतन्त्रको मेरुदण्ड नेपालको राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत्को जडित क्षमता तीन हजार पाँच सय मेगावाट पुगेको छ । देशभर सात हजार सर्किट किलोमिटर प्रसारण लाइन बनेको छ । विभिन्न ठाउँमा करिब दुई सयवटा सबस्टेसन छन् । वितरणलाइन पनि दुई लाख आठ हजार सर्किट किलोमिटर बनिसकेको छ । ९...

नेपाली उत्पादनको प्रवद्र्धन एवं लगानी विस्तार गर्न महासंघ र कोरिया इम्पोटर्सबीच समझदारी
नेपाली उत्पादनको प्रवद्र्धन एवं लगानी विस्तार गर्न महासंघ र कोरिया इम्पोटर्सबीच समझदारी

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच नेपाली उत्पादनको बजार प्रवद्र्धन एवं लगानी विस्तार गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । विहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोइमा अध्यक्ष वुवागं कुवान किमबी...

सार्वजनिक निकायमा स्वदेशी वस्तु अनिवार्य गर्ने सरकारको निर्णयप्रति सिएनआईद्वारा स्वागत
सार्वजनिक निकायमा स्वदेशी वस्तु अनिवार्य गर्ने सरकारको निर्णयप्रति सिएनआईद्वारा स्वागत

काठमाडौं : सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको प्रयोग अनिवार्य गर्ने नेपाल सरकारको निर्णयप्रति नेपाल उद्योग परिसंघले स्वागत गरेको छ । सरकारको यो निर्णयले स्वदेशी उत्पादन प्रवद्र्धन गर्न निकै सहयोग पुग्ने परिसंघको विश्वास छ । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयको सिफारिसमा नेपाल सरकारले मं...

स्किल सेवाले घर निर्माण सम्बन्धि एक दिवसीय नि:शुल्क प्रावधिक परामर्श सेवा दिने
स्किल सेवाले घर निर्माण सम्बन्धि एक दिवसीय नि:शुल्क प्रावधिक परामर्श सेवा दिने

काठमाडौं : स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धि एक दिवसीय निःशुल्क प्रावधिक परामर्श सेवा दिने भएको छ।  पुष ०६ गते शनिबार दिउँसो ११ बजे मनिग्राम बिस्राम बाटिका होटल, बुटवलमा प्राविधिक परामर्श सेवा प्रदान गरिने भएको हो। घर निर्माण मात्र नभई समस्या रहित, दिगो, सुरक्षित घर कसरी निर्माण ग...