Below Menu
Below Menu

लक्ष्मी बैंकका सेयरधनीको हात खाली

लक्ष्मी बैंकका सेयरधनीको हात खाली

सहकारी संघ/संस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षण सम्बन्धी मापदण्ड, २०७९सहकारी संघ/संस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षण सम्बन्धी मापदण्ड, २०७९सहकारी संघ/संस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षण सम्बन्धी मापदण्ड, २०७९सहकारी संघ/संस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षण सम्बन्धी मापदण्ड, २०७९सहकारी संघ/संस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षण सम्बन्धी मापदण्ड, २०७९सहकारी संघ/संस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षण सम्बन्धी मापदण्ड, २०७९सहकारी संघ/संस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षण सम्बन्धी मापदण्ड, २०७९सहकारी संघ/संस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षण सम्बन्धी मापदण्ड, २०७९

काठमाडौं : लक्ष्मी बैंक लिमीटेडले सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ । आर्थिक वर्ष २०७८/७९ को वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाई कुनै पनि लाभांश नदिने निर्णय भएको हो ।

बैंकको आइतबार बसेको सञ्चालक समितिको २६३ औं बैठकले वितरणयोग्य नाफा समेत यो वर्षका लागि सञ्चित गरी अघिल्लो वर्षका लागि कुनै लाभांश नदिने निर्णय गरेको हो ।

यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै कार्यान्वयनमा आउनेछ ।

Advertisment

थप समाचार