Below Menu
Below Menu

फागुनमा वाणिज्य बैंकहरुको ब्याजदर यथावत रहने

फागुनमा वाणिज्य बैंकहरुको ब्याजदर यथावत रहने

काठमाडौं : फागुन महिनामा वाणिज्य बैंकहरुको ब्याजदर स्थिर रहने भएको छ। वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए)ले फागुन महिनामा ब्याजदर घटबढ नगर्ने निर्णय गरेको हो।

संघको यो निर्णयसँगै बैंकहरुको माघको ब्याजदरले फागुनमा पनि निरन्तरता पाउने भएको छ। माघमा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशत, रेमिट खाताको १२ प्रतिशत र ३ महिना वा सोभन्दा बढी अवधिको संस्थागत मुद्दति निक्षेपको ब्याजदर ९ प्रतिशत कायम गरिएको छ।

Advertisment

थप समाचार