दूधको मूल्य ९ रुपैयाँ बढ्यो, प्रतिलिटर ६५.५ कायम

दूधको मूल्य ९ रुपैयाँ बढ्यो, प्रतिलिटर ६५.५ कायम

काठमाडौं : शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाएको छ । दूधको न्यूनतम मूल्य ५६.४ रुपैयाँबाट बढे ६५.५ रुपैयाँ बनाउने निर्णय सरकारले गरेको हो।

राष्ट्रिय दुग्ध विकास बोर्डको प्रस्तावमा सरकारले दूधको मूल्य बढाएको हो। सरकारले किसानको हितलाई ध्यानमा राखी दूधको न्यूनतम मूल्य निर्धारण गरिएको जनाइएको छ। 
 

थप समाचार