Below Menu
Below Menu

क्रिप्टोकरेन्सीमा १३ प्रकारका जोखिम (राष्ट्र बैंको प्रतिवेदन सहित)

क्रिप्टोकरेन्सीमा १३ प्रकारका जोखिम (राष्ट्र बैंको प्रतिवेदन सहित)

काठमाडौं : नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी सम्बन्धी जोखिम विश्लेषण गरेको छ । राष्ट्र बैंकले पहिलो पटक क्रिप्टोकरेन्सी सम्बन्धी जोखिम विश्लेषण गर्दै प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा १३ प्रकारका जोखिम राष्ट्र बैंकले औँल्याएको छ ।

लगानी असुरक्षादेखि विदेशी मुद्रामाथिको नियन्त्रण गुम्नेसम्मको जोखिम बैंकले औँल्याएको छ । विदेशी विनिमय व्यवस्थापन विभागले पहिलोपटक क्रिप्टोकरेन्सीको जोखिम विश्लेषण गर्दै प्रतिबन्ध कायमै राख्नुपर्ने निष्कर्ष निकालेको छ।


पढ्नुहोस् प्रतिवेदनको पूर्ण पाठ

 

Advertisment

थप समाचार