Below Menu
Below Menu

बचत खाताको ब्याजदरको अन्तर २% भन्दा बढी पार्न पाईंदैन: राष्ट्र बैंक

बचत खाताको ब्याजदरको अन्तर २% भन्दा बढी पार्न पाईंदैन: राष्ट्र बैंक

काठमाडौं : राष्ट्र बैंकले बचत खातामा दिइने ब्याजदरको अन्तर २ प्रतिशत बिन्दुभन्दा बढी फरक पार्न नपाइने जनाएको छ।

वित्तीय चेतना जारी गर्दै राष्ट्र बैंकले व्याजदर परिवर्तन गर्दा वा नयाँ ब्याजदर सोही बमोजिम समायोजन (बढ्दा सबैको बढ्ने र घट्दा सबैको घट्ने) गर्नुपर्ने व्यवस्था गरिएको जनाइएको छ।

बचत खाताको ब्याजदर तथा सम्पूर्ण सर्त र सुविधाप्रति चनाखो भई पूर्ण जानकारी लिन पनि राष्ट्र बैंकले सुझाव दिएको छ।

Advertisment

थप समाचार