काठमाडौं : सरकारले आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक सर्वेक्षण सार्वजनिक गरेका हुन् ।
आर्थिक सर्वेक्षणको पूर्णपाठ :
https://drive.google.com/file/d/1AsX3qu3QB6-Sp2MJsHlmbO1wADVylhsE/view
Advertisment