साना करदातालाई सुविधा : चार/चार महिनामा कर र सोको विवरण पेश गरे हुने 

साना करदातालाई सुविधा : चार/चार महिनामा कर र सोको विवरण पेश गरे हुने 

काठमाडौं : सरकारले साना करदातालाई सुविधा दिने नीति ल्याएको छ ।

Sponsored Advertisement

आगामी आर्थिक वर्षको बजेटमा सरकारले मूल्य अभिवृद्धि करमा दर्ता भई वार्षिक एक करोड रूपैयाँसम्मको कारोबार गर्ने करदाताले अबदेखि चार चार महिनामा पेश गर्ने व्यवस्था गरेको छ। यस अघि हाल हरेक महिना कर र सोको विवरण पेश गर्ने व्यवस्था रहेको थियो । 

कर सहभागिता लागत र समय घटाई साना करदातालाई सुविधा दिने व्यवस्था सरकारले ल्याएको छ।

थप समाचार