काठमाडाैं : आन्तरिक राजस्व विभागले वित्तीय काराेबार गर्ने संस्थाको लागि लागु हुने करको दर तय गरेको छ। आर्थिक विधेयक-२०८० को व्यवस्था अनुसार विभागले आय वर्ष २०८०/०८१ मा लागु हुने करको दर सार्वजनिक गरेको हो।
सार्वजनिक दर अनुसार ५ देखि ३० प्रतिशतसम्म रहेकाे छ । सहकारीकाे हकमा ५ देखि २० कायम गरिएकाे छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाको हकमा ३० प्रतिशत रहेको छ ।

Advertisment