Below Menu
Below Menu

पूँजीगत लाभकरका बिषयमा पछि हट्यो सरकार

पूँजीगत लाभकरका बिषयमा पछि हट्यो सरकार

काठमाडाैं : पूँजीगत लाभकरका बिषयमा सरकार ब्याक भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत र लगानीकर्ताबीच भएको छलफलमा सहमति भएको हो ।

दुवै पक्षले समझदारी पत्रमा हस्ताक्षर गरेपछि बजार खुलेकाे छ । सरकारले यस विषयमा सुचना जारी गरेको छ ।

सरकार र लगानीकर्ताबीच पूँजीगत लाभकरका बिषयमा सहमति भएको हो । अब ५ र ७.५ प्रतिशत पूँजीगत कर नै अन्तिम हुने छ ।

Advertisment

थप समाचार