Below Menu
Below Menu

प्राइम कमर्सियल बैंकको कामु सिईओमा संजीव मानन्धर नियुक्त 

प्राइम कमर्सियल बैंकको  कामु सिईओमा संजीव मानन्धर नियुक्त 

काठमाडौं : प्राइम कमर्सियल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा संजीव मानन्धर नियुक्त भएका छन् । बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) नारायणदास मानन्धरको कार्यकाल सकिएको छ ।

उनको कार्यकाल सकिएसँगै बैंकको बुधबार बसेको सञ्चालक समितिको बैंठकले अर्को व्यवस्था नभइसम्मका लागि बैंकका महाप्रबन्धक मानन्धरलाई कामु सिईओमा नियुक्त गरेको हो । 
 

Advertisment

थप समाचार