काठमाडौं : समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन भइएको छ । शुक्रबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कम्पनीको १४.२५ प्रतिशत बोनसपछिको शेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको शेयरमूल्य ६५ दशमलव ५६ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ७४ दशमलव ९० रुपैयाँमा भएको थियो ।
Advertisment