Below Menu
Below Menu

ओरालो लाग्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

ओरालो लाग्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको हो । त्यस्तै लगातार दिन दिनसम्म स्थिर रहेको चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेको छ । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार एक सय  रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ५५० रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
 

ताजा पोस्ट

Advertisment

थप समाचार