काठमाडौं :सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कम्पनीको १५ प्रतिशत बोनसपछिको शेयर सूचीकृत भएको छ ।
नेप्सेका अनुसार संस्थाको ११ लाख ८७ हजार ९७७ दशमलव १८ कित्ता शेयर सूचीकृत भएको हो । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।
Advertisment