Below Menu
Below Menu

रिलायबल नेपाल लाइफको आईपीओ बुधबार बाँडफाँट हुने

रिलायबल नेपाल लाइफको आईपीओ बुधबार बाँडफाँट हुने

काठमाडौं : रिलायबल नेपाल लाइफको आईपीओ बुधबार बाँडफाँट हुने भएको छ । कम्पनीले सर्वसाधारणमा जारी गरेको आईपीओ बुधबार साँझ ५ः३० बजे काँडफाँड गर्न लागिएको बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ ।

कम्पनीले साउन २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । इन्स्योरेन्सले सर्वसाधारणका लागि प्रतिसेयर अंकित मूल्य १०० मा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर कुल २५७ रुपैयाँमा ९६ लाख कित्ता शेयरमा निष्कासन गरेको थियो । 
 

Advertisment

थप समाचार