Below Menu
Below Menu

कुमारी इक्विटी फण्डको शेयरमूल्य समायोजन 

कुमारी इक्विटी फण्डको शेयरमूल्य समायोजन 

काठमाडौं : कुमारी इक्विटी फण्डको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेका अनुसार कम्पनीको १० प्रतिशत नगद लाभांश पछिको शेयरमूल्य समायोजन भएको हो । 

नेप्सेका अनुसार कम्पनीको शेयरमूल्य ८.२०रुपैयाँमा समायोजन भएको छ । फण्डको अन्तिम कारोबार ९.२० रुपैयाँमा भएको थियो । 
 

Advertisment