काठमाडौं : सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले एफपिओ जारी गर्ने भएको छ । संस्थाले ४६ लाख रुपैयाँ भन्दाबढीको एफपिओ जारी नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले ४६ लाख ७२ हजार ९५४ दशमलव ५० रुपैयाँ बराबरको ४६ हजार ७३० कित्ता एफपिओ जारी गर्न बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले प्रतिशेयर एक सय रुपैयाँ अंकित दरमा एफपीओ जारी गर्ने भएको हो । लघुवित्तको एफपिओ निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।
Advertisment