Below Menu
Below Menu

सानिमा बैंकद्वारा लाभांश घोषणा, नगद र बोनस कति ? 

सानिमा बैंकद्वारा लाभांश घोषणा, नगद र बोनस कति ? 

काठमाडौं : सानिमा बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको बिहिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो ।

बैंकले हाल कायम रहेको चुक्ता पुँजीको ९ प्रतिशत बोनस र कर प्रयोजनका लागि ५.७० प्रतिशत नगद गरी कुल १४.७० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । 

Advertisment

थप समाचार