Below Menu
Below Menu

युनिक नेपाल लघुवित्तद्वारा २० प्रतिशत लाभांश प्रस्ताव 

युनिक नेपाल लघुवित्तद्वारा २० प्रतिशत लाभांश प्रस्ताव 

काठमाडौं : युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले शेयरधनीहरुलाई नगद र बोनस गरी कुल २० प्रति लाभांश दिने घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् । 

Advertisment