Below Menu
Below Menu

माछापुच्छ्रे बैंकको शेयरमूल्य समायोजन

माछापुच्छ्रे बैंकको शेयरमूल्य समायोजन

काठमाडौं : माछापुच्छ्रे बैंकको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले आइतबार बैंकको १३.३० प्रतिशत बोनसपछिको मूल्य समायोजन गरेको हो ।

नेप्सेका अनुसार बैंकको शेयरमूल्य २३२ दशमदव ६६ रुपैयाँमा समायोजन भएको छ । बैंकको अन्तिम कारोबार २६३ दशमलव ६० रुपैयाँमा भएको थियो । 

Advertisment

थप समाचार