Below Menu
Below Menu

ब्रोकर कमिसन घटाउने नेपाल धितोपत्र बोर्डको निर्णय

ब्रोकर कमिसन घटाउने नेपाल धितोपत्र बोर्डको निर्णय

काठमाडौं : नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने निर्णय गरेको छ। बोर्डले कमिसन घटाउने निर्णय गरी अनुमोदनका लागि अर्थ मन्त्रालयमा पठाउने समेत निर्णय  गरेको छ । 

बोर्डका एक अधिकारीका अनुसार अहिले विद्यमान स्लाबभित्र रहेर समग्रमा करिब १० देखि १२ प्रतिशतको बीचमा  ब्रोकर कसिमन घटाउने निर्णय गरिएको हो ।

कमिसन घटाउने निर्णयसँगै अब लगानीकर्ताले प्रत्यक्ष लाभ पाउेछन् । यसअघि बोर्डले साढे २ वर्षअघि ब्रोकर कमिसन घटाएको थियो ।

 

Advertisment

थप समाचार