Below Menu
Below Menu

नेपाल फाइनान्सको सिईओमा थपलिया नियुक्त 

नेपाल फाइनान्सको सिईओमा थपलिया नियुक्त 

काठमाडौं : नेपाल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा उद्धवराज थपलिया नियुक्त भएका छन् । बिहिबार बसेको सञ्चालक समितिको बैठकले थपलियालाई सिईओ पदमा नियुक्त गरेको हो ।

थपलियालाई मंसिर २५ गतेदेखि लागु हुने गरी आगमी चार वर्षको सो पदमा दोस्रो कार्यकालका लागि नियुक्त गरेको हो । 


 

Advertisment

थप समाचार