Below Menu
Below Menu

माछापुच्छ्रे बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत 

माछापुच्छ्रे बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा एक करोड कित्ताबढी बोनस शेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेले माछापुच्छ्रे बैंकको १३.३ प्रतिशत बोनस पछिको शेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार बैंकको एक करोड ३६ लाख ४२ हजार १७ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।

Advertisment

थप समाचार