Below Menu
Below Menu

ग्लोबल आइएमई बैंकको ९ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

ग्लोबल आइएमई बैंकको ९ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम रहेको छ। आजसम्म कायम सेयरधनीले मात्रै लाभांश पाउन सक्नेछन् ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुधबार मंसिर १३ गते बुक क्लोज गर्दैछ । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ८ प्रतिशत नगद लाभांश गरी कुल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

मंसिर २८ गते बैंकले वार्षिक साधारण सभा बोलाएको छ ।

Advertisment

थप समाचार