Below Menu
Below Menu

फर्स्ट माइक्रोफाइनान्सको १५ प्रतिशत लाभांश घोषणा

फर्स्ट माइक्रोफाइनान्सको १५ प्रतिशत लाभांश घोषणा

काठमाडौं : फर्स्ट माइक्रोफाइनान्सले १५ प्रतिशत लाभांश घोषणा गरेको छ । बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट ७.५ प्रतिशत बोनस सेयर र ७.५५ नगद लाभांश दिने निर्णय गरेको हो । 

सञ्चालक समितिको प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । गत वर्ष कम्पनीले १९ प्रतिशत बोनस सेयर र कर तिर्न १ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

Advertisment

थप समाचार