Below Menu
Below Menu

शतप्रतिशत हकप्रद जारी गर्दै युनाइटेड मोदी हाइड्रोपावर 

शतप्रतिशत हकप्रद जारी गर्दै युनाइटेड मोदी हाइड्रोपावर 

काठमाडौं : युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।  बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपात अर्थात शतप्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो।

जलविद्युत आयोजनामा लगानी गर्न हकप्रद शेयर निष्काशन गर्न लागेको हो कम्पनीले जनाएको छ । नियमनकारी निकायबाट स्वीकृती प्राप्त भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि कम्पनीले हकप्रद शेयर निष्काशन गर्नेछ।

Advertisment

थप समाचार