Below Menu
Below Menu

नेपाल हाइड्रो डेभलपरको शेयरमूल्य समायोजन 

नेपाल हाइड्रो डेभलपरको शेयरमूल्य समायोजन 

काठमाडौं :नेपाल स्टक एक्सचेञ्ज नेप्सेले नेपाल हाइड्रो डेभलपरको शेयरमूल्य समायोजन गरेको छ । आइतबार नेप्सेले कम्पनीको ७ प्रतिशत बोनसपछिको मूल्य समायोजन गरेको हो ।

नेप्सेका अनुसार कम्पनीको शेयरमूल्य ३४५ दशमलव ७९ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ३७० रुपैयाँमा भएको थियो । 

Advertisment

थप समाचार