काठमाडौं : प्रि ओपन सेसनमा नेप्से सूचक ३.३७ विन्दुले बढेको छ । प्रि ओपन सेसनमा ३६ लाख ३९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यससँगै नेप्से सूचक २०२५.७३ अंकमा आएको छ ।
कुल ५५ कम्पनीको १४ हजार ६८४ कित्ता सेयर कारोबार भएको छ। जसमा ३७ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ ।
Advertisment