Below Menu
Below Menu

जीवन विकास लघुवित्तको लाभांश घोषणा

जीवन विकास लघुवित्तको लाभांश घोषणा

काठमाडौं : जीवन विकास लघुवित्तले आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनार्थ ०.७३६९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

पुस १ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

Advertisment

थप समाचार