Below Menu
Below Menu

हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा, बोनस र नगद कति ?

हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा, बोनस  र नगद कति ?

काठमाडौं : हाथवे इन्भेष्टमेन्ट नेपालले लाभांश घोषणा गरेको छ। सञ्चालक समितिको सोमबार बसेको १८६औं बैठकले आर्थिक वर्ष २०७९र८०को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश गरी १०.५२६ प्रतिशत लाभांश घोषणा गरेको हो । 

कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब १७ करोड रहेको छ । कम्पनीको पुष २६ गते हुने १५औं वार्षिक साधारणले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

कम्पनीले साधारणसभाको प्रयोजनार्थ पुस १२मा बुक क्लोजको मिति समेत तय गरेको छ। 

Advertisment

थप समाचार