Below Menu
Below Menu

चिलिमे हाइड्रोपावरको शेयरमूल्य समायोजन 

चिलिमे हाइड्रोपावरको शेयरमूल्य समायोजन 

काठमाडौं : चिलिमे हाइड्रोपावरको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले बिहिबार कम्पनीको १० प्रतिशत बोनसपछिको मूल्य समायोजन गरेको हो ।

नेप्सेका अनुसार कम्पनीको मूल्य ५१९ दशमलव ८२ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ५७१ दशलमव ८० रुपैयाँमा भएको थियो । 

Advertisment

थप समाचार