काठमाडौं : एभरेष्ट बैंकको बोनस शेयर सूचीकृत भएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेले बैंकको १० प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार बैंकको एक करोड ६ लाख ९८ हजार ४४ दशमलव ४४ कित्ता शेयर सूचीकृत भएको हो । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।
Advertisment